काठमाडौं । गोरखाको पालुङटार नगरपालिका ७ च्याङ्लीका गाईपालक गेजन्द्रराज पन्तले दूध बेचेरै मासिक २२ लाख आम्दानी गरिरहेका छन्।


ADVERTISEMENT


दुई दशकदेखि व्यावसायिक रूपमा गाईपालन थालेका पन्तको कामधेनु गाईपालन केन्द्रमा हाल होलिस्टाइन, जर्सीलगायत जातका ३ सय ६० गाई छन्।


ADVERTISEMENT

# # #


जसमध्ये १३० गार्ई दुुहुना छन्।

एउटा गाईले दैनिक १५ देखि ३० लिटरसम्म दूध दिन्छन्। ३० लिटर दूध दिने गाईलाई दिनमा तीन पटक दुहुने गरिएको छ।