विदुर – नुवाकोट, पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ आरुखर्क, सालघारीमा बा ३ च ५७११ नंको गाडी पल्टँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ ।


ADVERTISEMENT


घटनामा पाँच जना गम्भीर घाइते भएको र तिनलाई उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी उपरीक्षक कृष्ण पल्ली मगरले बताए । रासस


ADVERTISEMENT

# # #