काठमाडौं – राष्ट्रियसभाको बैठक सुरु भएको छ । यसअघि नेपाली कांग्रेसले अवरुद्ध गर्दै आएकोमा आजको बैठक भने बिना अवरोध सुचारु भएको छ ।


ADVERTISEMENT


आजको कार्यसूचिमा ‘बेपत्ता पारिएकाव्यक्तिको छानविन, सत्य ननरूपण तथा मेलनमलाप आयोग(दोस्रो संशोधन, विधेयक २०७५’ पेश गर्ने, प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘निवत्तभरण कोष विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत र पेश गर्ने लगायतका कार्यसूचि रहेका छन् ।


ADVERTISEMENT

# # #