कपिलवस्त– कपिलवस्तु नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।


ADVERTISEMENT


प्रमुखमा किरण सिंह नौ हजार २४५ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार रामदास गुप्ताले पाँच हजार ६३१ मत प्राप्त गरे ।


ADVERTISEMENT

# # #


उपप्रमुखमा काँग्रेसकी लक्ष्मीदेवी कसौधन आठ हजार ८६५ मत प्राप्त गरी विजयीभइन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार वासुदेवप्रसाद गुप्ताले चार हजार ७१७ मत प्राप्त गरे ।