काठमाडौँ– प्राइम कमर्सियल बैंक लिमिटेडले पाँचथरको तुम्वेवा गाँउपालिकामा नयाँ शाखाको सुरुवात गरेको छ । यस शाखाको संचालन पछि बंैकको शाखा कार्यालय संख्या ७० पुगेको छ ।


ADVERTISEMENT


सोमबार एक समारोहका बीच तुम्वेवा गाँउपालिका अध्यक्ष होमनाथ थापाले शाखा कार्यालयको उद्घाटन गरे । बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता जनाएको छ ।


ADVERTISEMENT

# # #