काठमाडौं । बलिउड अभिनेत्री जरीन खान चढेको कार गोवामा दुर्घटना भएको छ ।


ADVERTISEMENT


उनी चढेको कारमा एक मोटरसाइकल ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । उनको उपचार भइरहको छ ।


ADVERTISEMENT

# # #


कारसँग मोटरसाइकल ठोक्किएपछि चालकको टाउको डिवाइडरमा बजारिदा उनलाई गम्भीर चोट लागेको छ । अभिनेत्री खानलाई भने चोट नलागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।