काठमाडौं । एक वर्षअघि तयार भएको संघीय यातायात ऐनको मस्यौदा गायब भएको छ।


ADVERTISEMENT


्यातायात व्यवस्था विभागले बनाएर पठाएको मस्यौदा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले थप परिमार्जनसहित कानुन मन्त्रालयको सहमति लिई मन्त्रिपरिषद्बाट पास गरी संसद्मा पेस गर्नुपथ्र्यो।


ADVERTISEMENT

# # #


तर, मन्त्री रघुवीर महासेठले उक्त मस्यौदा मन्त्रालयमै थन्क्याएर यातायात क्षेत्रलाई तदर्थवादमा चलाईरहेका छन्।

संघीय कानुन बन्न नसक्दा यातायात व्यवस्था विभागले नै प्रदेश सरकारहरुलाई नियमन गरिरहेको छ।