काठमाडौं – कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी १३ वर्षीया बालिकाको न्यायको माग गर्दै विवेकशील साझापार्टी सडकमा उत्रिएको छ । शुक्रबार माइतीघर मण्डलामा विवेकशील साझले तराजु लिएर प्रतिकात्मक प्रदर्शन गरेको हो ।


ADVERTISEMENT


हत्या भएको चार महिना बितिसक्ला पनि दोषी पत्ता लगाउन नसकेको भन्दै चौतफी विरोध भइरहेका छन् ।


ADVERTISEMENT

# # #


तस्बिरहरु : रवीन्द्र मिश्रको फोसबुकबाट