काठमाडौं । नेतृत्वको आर्थिक अनियमितताका कारण धराशयी बनेको साझा प्रकाशनलार्य सरकारले फेरि अनुदान दिने भएको छ ।


ADVERTISEMENT


अर्थ मन्त्रालयले साझालाई साढे आठ करोड रुपैयाँ अनुदान दिन लागको हो ।


ADVERTISEMENT

# # #


अर्थ मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबीच मंसिर ४ गते उक्त रकम उपलब्ध गराउने सम्झौता भएको साझा प्रकाशन सञ्चालक समितिका एक सदस्यले जानकारी दिए ।