काठमाडौं । प्रधानमन्त्री केपी ओलीले विवादास्पद संस्था युनिभर्सल पिस फेडेरेसन (युपीएफ)को अवार्ड मन्त्तिपरिषद्को पुर्वस्वीकृतिबेगर लिएको खुलेको छ ।


ADVERTISEMENT


संविधान, सुशान ऐन तथा नियमावली र विभुषण नियमावलीमा प्रधानमन्त्रीसहित सार्वजनिक पदका व्यक्तिले विदेशी पुरुस्कार, उपाधि वा विभुषण लिँदा मन्त्रिपरिषद्को पुर्वस्वीकृति लिनुपर्ने व्यवस्था छ ।


ADVERTISEMENT

# # #


ओलीले युपिएफको १ लाख अमेरिकी डलर राशिको लिडरसिप एन्ड गभर्नेन्स अवार्ड लिँदा स्रोतले बतायो ।

संविधानको धारा २७७ मा नेपाल सरकारबाट स्वीकृति प्राप्त नगरी नेपालको कुनै नागरिकले कुनै विदेशी सरकारबाट प्रदान गनिे उपाधी, सम्मान वा विभुषण ग्रहण गर्न नहुने व्यवस्था छ ।