काठमाडौं । आज अन्तिम दिन
के हामी यो पोस्ट १ लाख सेयर गर्न सक्छौ ! आउनुहोस् सबै तिर यो पोस्ट सेयर गरेर यो महत्वपूर्ण अभियान सफल पारौं।
एकदमै महत्वपूर्ण छ यो पोस्ट किनभने भोट गर्ने तरिका तल जानकारी दिएको छ !! यो पोस्ट सेयर गर्नुहोला सबै तिर Share गरिदिनुहोला 💘(समय एकदमै कम छ !!
*धेरै जनाले प्रश्न गर्नुभएको छ भोट कसरी गर्ने ?


ADVERTISEMENT


भोट गर्ने तरिका:- #सबै_जना_समक्ष_पुराइदिनुहोला_सेयर !
#Important_Notice
Share this post !!
*तलका तरिका बाट भोट गर्नु पर्छ।


ADVERTISEMENT

# # #


1. https://missworld.com/#/vote
(direct लिन्क खोल्नोस र vote option मा जानोस र shrinkhala khatiwada खोज्नोस र vote गर्नोस। एक आइडी बाट एक पटक मात्रै भोट हुन्छ त्यसैले धेरै पटक गर्न facebook, twitter, instagram बाट singn in गरि 3/4 चोट vote गर्नुसक्नु हुनेछ।)
2 https://missvo.modelpowergd.com/en/?id=1#/detail?id=90
( यो माथी दिएको Link direct खोल्नोस र contestant number 78 वा shrinkhala type गरि खोज्नुस र like गर्नोस vote हुन्छ!)

3 download “mobstar” App from plastore र आफ्नो आइडी बनाइ shrinkhala सर्च गरि entries मा किलिक गरि सृन्खलाको पेज आउने छ । त्यस्मा vote गर्नोस
vote गर्ने विधि;- सृङ्खलाको टाइमलाइनमा भएका सबै फोटोलाइ right hand side तिर स्लाइड गर्नु ok आउँछ र like हुन्छ ! त्यो नै भोट हुनेछ।
यदि left side मा slide गरे no vote हुन्छ त्यसैले left मा नगनगर्ने)
त्यसैले vote गरौ! सेयर गरौ! नेपाललाइ जिताउ! जय नेपाल!