काठमाडौं । नायिका दिपशिखा खड्का र भारतीय मोडल अली खानको मुख्य भूमिका रहेको चलचित्र ‘प्रेमलीला’को पोष्टर सार्वजनिक भएको छ । सार्वजनिक पोष्टरमा फिल्मका मुख्य पात्र नायिका दिपशिखा खड्का र नायक द्वय अलि खान र मौसम खड्का अटाएका छन् ।


ADVERTISEMENT


सार्वजनिक ४ भिन्न भिन्न पोष्टरमा नायिका दिपशिखा खड्काको दुवै नायकसँगको प्रेम भाव देख्न सकिन्छ ।


ADVERTISEMENT

# # #


अन्तरदेशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको चलचित्रको फर्स्ट लुक र पहिलो गीत ‘जाने क्या हुवा ए’ यसअघि सार्वजनिक भइसकेको छ ।
चलचित्र माघ २५ बाट देशभर रिलिज हुनेछ ।