काठमाडौं– सरकारी कार्यालयमा अस्थायी, करार, ज्यालादारी र ठेकेदारीका रुपमा कार्यरत ३२ हजार कर्मचारी पुनः आन्दोलनमा उत्रिएका छन् ।


ADVERTISEMENT


सरकारले आफूहरुलाई विस्थापन गर्न खोजेको भन्दै सरकारी कार्यालय, मन्त्रालय मातहत ती कर्मचारी सिंहदरबारमा केन्द्रित आन्दोलनमा उत्रिएका हुन् ।


ADVERTISEMENT

# # #


उनीहरुले सामान्य प्रशासन मन्त्रालयमा बुधबार धर्ना दिएका हुन् । – आजको नेपाल समाचारपत्रबाट