काठमाडौँ– सुशान्त सिंह राजपूत र सारा अली खान अभिनित फिल्म ‘केदारनाथ’ को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको १ मिनेट ३९ सेकेण्ड लामो टिजरमा ‘केदारनाथमा’ मा २०१३ मा आएको विनाशको चित्र देख्न सकिन्छ भने साथै सुशान्त र साराको प्रेम पनि ।


ADVERTISEMENT


यस फिल्मलाई अभिषेक कपूरले निर्देशन गरेका छन् भने रोनी स्क्रुवाला र प्रज्ञा कपुरको रहेको छ ।  सारा अलि खान सैफ अलि खानकी छोरी हुन् । यो उनको डेब्यु फिल्म हो । फिल्म ७ डिसेम्बरमा रिलिज हुँदैछ ।


ADVERTISEMENT

# # #


भिडियो हेर्नुस् :