काठमाडौँ– गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्याय पदमुक्त भएका छन् । आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले उपाध्यायलाई हटाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिएका छन् ।


ADVERTISEMENT


उनलार्इ शेरबहादुर देउवा नेतृत्वलार्इ महाप्रवबन्धकमा नियुक्त गरेको थियो ।


ADVERTISEMENT

# # #