बागलुङ – बागलुङमा  बडीगाड खोला थुनिएर करिब डेढ किलोमिटर लामो र १०० मिटर गहिराईको ताल बनेको छ ।


ADVERTISEMENT


गत भदौ २९ गते पहिरो गएपछि बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानामा पर्ने बडीगाड खोला थुनिएर कृत्रिम ताल बनेको थियो ।


ADVERTISEMENT

# # #


खोला थुनिएर करिब डेढ किलोमिटर लामो र १०० मिटर गहिराईको ताल बनेको छ । तालमा तीनवटा घरहरु डुबेका छन् । तस्बिर : रासस