हिमालयपोष्टमार्फत सम्पूर्ण देशबासीहरुलाई प्रदेश नं ३ को नेपाली कांग्रेसको संसदीय दलको तर्फबाट यो वडा दशैँ, तिहार, छठ र नेपाल संवतको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु । अहिले महंगीको चपेटामा जनताहरु परेका छन् । आर्थिक मन्दी आउँदैछ । बैँकको ब्याजदर बढ्दैछ । यो परिस्थितिमा धैर्यधारण गरेर भड्किलो नभई आफ्नो गच्छे अनुसार यो दशैँलाई मनाउन म अनुरोध गर्न चाहन्छु । सबैको दशैँ शुभ रहोस् ।


ADVERTISEMENT


-इन्द्र बानियाँ
प्रदेश नं ३ को संसदी दलकका नेता, नेपाली कांग्रेस


ADVERTISEMENT

# # #