काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक परिवर्तनका नाममा मुलुक संकटमा परेको बताएका छन् ।


ADVERTISEMENT


शाह भारतका स्वामी राहुलेश्वरानंदद्धारा आयोजित लक्षचण्डी होममा सामेल भएर फर्किएका ज्ञानेन्द्रले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मसंग बोल्दै देशमा आपराधिक गतिविधि बढ्दै गएकोका चिन्ता व्यक्त गरेका हुन् ।


ADVERTISEMENT

# # #


विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले मौलिक धर्म संस्कृति संकटमा पर्दै गएकोमा पनि आफूलाई चिन्ता लागेको बताए ।

उनी गत २८ गते पत्नी कोमल, बुहारी हिमानी र उनका छोरा हृदयेन्द्र सहित सहभागी भएका थिए।