सामाजिक सद्भाव र सु संस्कृत व्यवहार अभिवृद्धि गर्न हाम्रा महान पर्वहरु सफल रहुन् । अहिलेको वडा दशैँ, तिहार, छठ, नेपाल संवत् लगायत सबै पर्वहरुको सु अवसरमा नेपाली कांग्रेस र मेरो ब्यक्तिगत तर्फबाट देश विदेशमा रहने सम्पूर्ण नेपालीहरुको सुस्वास्थ्य, दीर्घायु, प्रगती, विकास र समृद्धिको मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।


ADVERTISEMENT


मुलुक अब समृद्धितर्फ जाने हो, शान्त र सुखमय बनाउने हो । त्यसको लागि सबै नेपालीहरु एकजुट भएर अगाडी बढ्नुपर्छ । यसर्थ देशभक्त कर्मचारी, स्वास्थ्यकर्मी, व्यवशायी तथा सञ्चारकर्मी लयागत सबै नेपालीहरुलाई हार्दिक मँगलमय शुभकामना व्यक्त गर्दछु । जय नेपाल


ADVERTISEMENT

# # #


– गोपालमान श्रेष्ठ
पूर्व उपप्रधानमन्त्री एवं पूर्व उपसभापति, बरिष्ठ केन्द्रिय सदस्य, नेपाली कांग्रेस