काठमाडौँ– बंगलादेशमा जारी बंगबन्धु गोल्डकपको पहिलो खेलमा नेपाल ताजकिस्तानसंग २-० गोलले पराजित भएको छ । विरुद्ध खेलिरहेको छ ।


ADVERTISEMENT


बंगलादेशको सिलेटमा भएको खेलमा नेपाल पहिलो हाफमा १–० ले पछाडि परेको थियो । खेलको २७ औ मिनेटमा नेपालविरुद्ध ताजकिस्तानले गोल प्रहार गरेको थियो ।


ADVERTISEMENT

# # #


विपक्षी खेलाडीलाई अनन्तले फल गरेपछि पाएको पेनाल्टीमा ताजकिस्तानले गोल गर्दै अग्रता बनायो । त्यसपछि ६९ औँ मिनेटमा तुर्सुनवले गोल गरेर ताजकिस्तानलाई जित दिलाएका हुन् ।

नेपालले अब अर्को खेल शनिबार प्यालेस्टाइनको सामना गर्नेछ ।