वीरगन्ज– बाराको कलैयामा एकजना महिलाको घाँटी रेटेर हत्या गरिएको छ । कलैया उपमहानगरपालिका–१३ बलिरामपुरकी ४५ वर्षीया सियापति धोबीन् बैठाको घाटी रेटेर हत्या गरिएको छ ।


ADVERTISEMENT


घर नजिकै रहेको आफनै खेतमा आइतबार बिहान सियापतिको शव घाटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेको हो । सियापतिका श्रीमान् दुई वर्षदेखि घर परिवारबाट सम्पर्कबिहीन् छन् । – आजको अन्नपूर्ण पोष्टबाट


ADVERTISEMENT

# # #