काठमाडौँ– बलिउड चलचित्रका परिचित अभिनेता गोविन्दाले प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेट गरेका छन् । प्रधानमन्त्री निवाश बाुवाटार पुगेर उनले भेट गरेका हुन् ।


ADVERTISEMENT


‘एलजी फिल्म अवार्ड’ वितरण समारोहमा सहभागी हुन छोरीका साथ शनिबार उनी काठमाडौं आएका थिए ।


ADVERTISEMENT

# # #