हिलाम्मे पुष्पलाल मार्ग Posted by Himalaya Post | १७ भाद्र २०७५, आईतवार १३:३५ | बागलुङ – राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डको खहरेमा हिलाम्मे भएको सडक । निर्माण शुरु भएको २० वर्षपछि पनि सडक कालोपत्रे भएको छैन । तस्वीर : रासस ADVERTISEMENT