काठमाडौँ– आगामी भदौ १९ गतेदेखि हुने १०औँ साफ च्याम्पियनसिप फुटबलमा सहभागीता जनाउन नेपाली फुटबल टिम बंगलादेशको प्रस्थान गरेको छ । टोलीलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले आइतबार काठमाडौँमा बिदाइ गरेका हुन् ।


ADVERTISEMENT


नेपाल साफको समूह ‘ए’ मा आयोजक बंगलादेश, पाकिस्तान र भुटानसँगै रहेको छ ।


ADVERTISEMENT

# # #


यस्तो छ नेपाली टोली

गोलकिपर – किरण चेम्जोङ, विकेश कुथु, एलन न्यौपाने

डिफेन्डर – आदित्य चौधरी, दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन, अनन्त तामाङ, रोहित चन्द, सुमन अर्याल ।

मिडफिल्डर – हेमन्त थापा मगर, हेमन गुरुङ, विशाल राई, सुनिल बल, सुजल श्रेष्ठ, निराजन खड्का ।

फरवार्ड – भरत खवास, बिमल घर्ती मगर, नवयुग श्रेष्ठ, अञ्जन विष्ट