काठमाडौं – एसीसी एसिया कप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले दिएको २२२ रनको लक्ष्य पछा्याइरहेको ओमनले ३३ ओभरको समाप्तीमा २ विकेटको क्षतिमा १२१ रन बनाएको छ ।


ADVERTISEMENT


ओमनका वैभव ३६ र खावर अली ३५ रन बनाएर खेलीरहेका छन् ।


ADVERTISEMENT

# # #


ओमानको पहिलो विकेटका रुपमा अकिवलाई नेपालका कप्तान पारस खड्काले एलबीडब्लुको धरापमा पारेका थिए भने जितेन्द्र सिहं रोहित पौडेलबाट रनआउट भएका थिए ।