जाजरकोट जिल्लाको छेडागाड नगरपालिकामा रहेको मष्टा मन्दिर । सर्वसाधारणको गहिरो धार्मिक आस्थाको केन्द्र बन्दै गरेकोले पुजाआजा, धामी नाँचका साथै विभिन्न ज्योतिषी सम्बन्धी क्रियाकलापहरुका निकै लोकप्रिय रहेको र सो मन्दिर संरक्षण अभावमा परेर जीर्ण हुन थालेको छ । तस्वीर : रासस


ADVERTISEMENT