काठमाडौं–विवेकशील साझा पार्टीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसलाई शिक्षा र स्वास्थ्य राज्यको दायित्व हो भन्ने स्विकार्न चुनौती दिएको छ ।


ADVERTISEMENT


डा. गोविन्द केसीले विपन्न नेपालीले पनि चिकित्सा शिक्षा र सेवामा पहुँच पाउनुपर्छ भनी राखेको माग पुरा गर्न विवेकशील साझाले आग्रह पनि गरेको छ ।


ADVERTISEMENT

# # #


पार्टी प्रवक्ता डा. सुर्यराज आचार्यले विहीबार विज्ञप्ती जारी गर्दै नेकपा सरकारमा राहेकाले हाललाई तयसको मुख्य दायित्व सोही पार्टीमा निहित रहने उल्लेख गरेका छन् । – आजको नयाँ पत्रिकाबाट