काठमाडौँ– नेपाली कथानक फिल्म पण्डित बाजेको लौरीको प्रिमियर शो सम्पन्न भएको छ । बुधबार भएको प्रिमियरमा दर्शकले सन्ध्या के सी को भूमिका र अभिनयको निकै तारिफ गरेका थिए ।


ADVERTISEMENT


उक्त शोमा नायक नजिर हुसेन, रबि लामीछाने, वर्षा राउत र अन्य कलाकारहरुको उपस्थिति रहेको थियो । सबैजनाले सन्ध्या र फिल्मको तारिफ गर्दा सन्ध्या केसी रोईन ।


ADVERTISEMENT

# # #


फिल्म पण्डित बाजेको लौरी एक बादी प्रथा र पण्डित समाजको सेरोफेरोमा बनाएको देख्न सकिन्छ । नायिका सन्ध्या एक बदिनिको भूमिकामा देख्न सकिन्छ ।