काठमाडौँ – पूर्व निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई सरकारले भारतका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उप्रेतीलाई भारतका लागि नेपाली राजदूत सिफारिस गरेको हो ।


ADVERTISEMENT


यस्तै उदयराज पाण्डेलाई मलेसियाका लागि नेपाली राजदूतमा सिफारिस गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । उनी यूएईका पूर्व राजदूत हुन् ।


ADVERTISEMENT

# # #