एजेन्सी– भारतको राजधानी दिल्लीको उत्तरी क्षेत्र बुरारी नजिकै सान्त नगरमा आईतबार विहान एकै परिवारका ११ जना झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले बताएको छ ।


ADVERTISEMENT


तीन तल्ले भवनको पहिलो तलाको हलमा भेन्टिलेटरका लागि प्रयोग हुँदै आएको फलामको ग्रिलमा बालबालिका र किशोरहरुसहित नौ जना झुन्डिएको अवस्थामा फेला परेको हिन्दुस्तान टाईम्सले जनाएको छ ।


ADVERTISEMENT

# # #


मृतकको सबैका आँखामा कपडाको टुक्राले बाँधिएको भेटिएको छ। – आजको नागरिक दैनिकबाट