नेपालगन्ज– भारतमा इन्धनको मूल्य आकासिएपछि विभिन्न माध्यमको प्रयोग गर्दै नेपालबाट भारततर्फ इन्धन तस्करी पछिल्लो समय अत्याधिक बढेको छ ।


ADVERTISEMENT


भारतभन्दा नेपालमा पेट्रोलियम पदार्थ सस्तो भएको कारण नेपालगन्ज र आसपासको क्षेत्रबाट लामो समयदेखि भारततर्फ पेट्रोलियम पदार्थ तस्करी हुँदै आएको छ ।


ADVERTISEMENT

# # #


भारतभन्दा नेपालमा पेट्रोल प्रतिलिटर १० देखि १४ रुपैयाँसम्म सस्तो गर्ने गरेको नेपालगन्ज, साईगाउँ, सैनिक, हिरमिनिया। जमुनाह, पूर्वीनाकालगायतका खुला क्षेत्रबाट भारततर्फ तेलको तस्करी गर्ने गिरोह नै सक्रिय छ । – आजको कारोबारबाट