काठमाडौं–प्रदेश सरकारले आर्थिक बर्ष २०७५/०७६ का लागि प्रस्तुत गरेको राजस्व तथा व्ययको अनुमान बजेट माथिका छलफलमा सत्तापक्षकै सदस्यहरु आक्रामक रुपमा प्रस्तुत भएका छन् ।


ADVERTISEMENT


उनीहरुले आवश्यकताभन्दा पनि बजेट मन्त्रीमुखी भन्दै सरकारको कडा शब्दमा आलोचना गरे । सत्तारुढ नेकपाका सांसद राजेन्द्र पाण्डेले मन्त्रीका जिल्ला मात्र प्राथमिकतामा परेको आरोप लगाए ।


ADVERTISEMENT

# # #


बजेट मन्त्रीमुखी भाये, मन्त्री भएका मकवानपुर, रामेछाप, सिन्धुलीपाल्चो जिल्लामा मात्रै धेरै योजना केन्द्रित भएका छन्, उनले भने, मन्त्री भएका जिल्ला मात्रै भाग्यमानी, हामीचाही अभागी । – आजको कान्तिपुर दैनिकबाट