काठमाडौं–अन्र्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ घटेपछि नेपाल आयल निमगले पनि डिजेल, मट्टीतेल र पेट्रोलको मुल्य घटाएको छ ।


ADVERTISEMENT


निगमले पेट्रोल लिटरमा तीन रुपैयाँ र डिजेल, मट्टीतेलमा दुई, दुई रुपैयाँ मुल्य घटाएको हो ।


ADVERTISEMENT

# # #


घटेको मुल्य आईतबार राति १२ बजेबाट कार्यान्वयनमा आएको छ । – आजको नागरिकबाट