काठमाडौँ– विश्व सम्पदा सूचीमा सूचिकृत बौद्धनाथ स्तुप क्षेत्र अघिको मूल सडकमा परेको खाल्डाखुल्डी अझै जस्ताको त्यस्तै छ । पानी पर्दा हिलाम्मे र घामलाग्ला हिलाम्मे हुने यस सडकमा सम्बन्धित निकायको ध्यान जान सकिरहेको छैन ।


ADVERTISEMENT


खाल्डाखुल्डीले गर्दा हिलाम्मे भएको सडकमा आवतजावत गर्ने सवारीसाधन, यात्रुलगायत पर्यटकलाई सास्ती भएको छ ।


ADVERTISEMENT

# # #


 

तस्विरहरु : रासस