बेइजिङ– पपुवा न्यु गिनीका प्रधानमन्त्री पेटर ओ निली चीन भ्रमणमा जान लागेका छन् ।


ADVERTISEMENT


उनले अगामी जुन २० बाट २६ सम्म चीनको भ्रमण गर्न लाग्नुभएको चिनियाँ अधिकारीहरुले जानकारी दिएका समाचारमा उल्लेख छ ।


ADVERTISEMENT

# # #


चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ सुआङले शुक्रबार बेइजिङ्मा आयोजना गरिएको प्रेस ब्रिफिङ्मा सो जानकारी दिएको समाचारमा जनाइएको छ । रासस