काठमाडौं–ललितपुरको गोदवारी नगरपालिका ७ देवीचौर बस्ने १०८ बर्षीया विश्वनाथ तिमल्सिनाले मंसिरदेखि बृद्धभत्ता नपाएको गुनासो गरेका छन् ।


ADVERTISEMENT


शताब्दी पुरुष भएर स्वास्थ्य रहे पनि काभ्रेको पनौतीमा पारिवारिक भेटघाटमाा १५ दिन बिताएपछि केही दिनदेखि स्वास्थ्यमा कमजोरी देखिएको उनको भनाई छ ।


ADVERTISEMENT

# # #


कमजोरीकै कारण उनको कान र आँखामा असर गरेको छ । बृद्धभत्ता आए स्वास्थ्यमा उपचार गर्न सहज हुने उनको धारणा रहेको छ । – आजको नेपाल समाचारपत्रबाट