काठमाडौं – विशेष अदालतले म्याच फिक्सिङको आरोप लागेका सागर थापासहित ६ जनालाई सफाइ दिएको छ ।


ADVERTISEMENT


उनीहरुविरुद्ध राज्यविरुद्धको अपराधमा मुद्दा चलाइएको थियो ।अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ बैद्य र नारायणप्रसाद पोखरेलको इजलासले सफाइ दिने फैसला गरेको हो ।


ADVERTISEMENT

# # #


राष्ट्रिय फुटवल टिमका तत्कालिन कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा, विकास सिंह क्षेत्री र अञ्जन केसीविरुद्ध मुद्दा दायर गरिएको थियो ।