काठमाडौं–५५ जना प्रहरी इन्सपेक्टरलाई डीएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । शनिबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो ।


ADVERTISEMENT


बढुवा सिफारिसको पहिलो नम्बरमा मिमबहादुर लामा छन् । दोस्रो नम्बरमा घनश्याम श्रेष्ठ, तेस्रोमा राजु पाण्डे, चौथोमा उमेश लम्साल र पाँचौ नम्बरमा किरणजंग कुँवर बढुवाको सिफारिसमा परेका छन् ।


ADVERTISEMENT

# # #


हेर्नुहोस् बढुवाको सिफारिस सूचीः