काठमाडौं–सम्झौता अनुसार तोकिएको समयमा काम नसक्ने ठेकेदारविरुद्ध प्रशासन कडा बन्दै गएको छ ।


ADVERTISEMENT


कर्णाली प्रदेशभित्रै सञ्चालित योजना सम्झौताअनुसार म्यादभित्रै सम्पन्न नगर्ने ठेकेदार र उनहरु सम्बद्ध कम्पनीको विवरण संकलन गरेर गृह मन्त्रालयमा पठाउनेदेखि स्थानीयस्तरमै पनि निगरानी र कारवाही प्रक्रिया सुरु गरिएको क्षेत्रिय प्रशासक रामप्रसाद थपलियाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


अभिकांश जिल्लाले सम्झौताअनुसार समयमै काम नगर्ने ठेकेदार र सम्बद्ध कम्पनीका नाम गृह मन्त्रालयमा पठाएर हामीर्ला बोधार्थ दिएका छन् ।

कर्णाली प्रदेश सरकारका प्रमुख सचिवसमेत रहेका थपलियाले भने, केही जिल्लाको विवरण दुईतीन दिनमै संकलन गरेर गृहमा पठाउँदैछौँ । – आजको नागरिक दैनिकबाट