काठमाडौं–अन्तर्राष्ट्रिय बजारमा ईन्धनको मुल्यबृद्धि भएपछि नेपाल आयल निगमले पनि पेट्रोलियम पदार्थको मुल्य बढाएको छ ।


ADVERTISEMENT


ईन्डियन आयल कर्पोरेसन आइओसी बाट मुल्य बढेर आएपछि निगमले पेट्रोल, डिजेल मटीतेल र हवाई ईन्धन एटिउफ को मुल्य बढाएको हो ।


ADVERTISEMENT

# # #


निगमले एक महिना अवधिमा समायोजन भन्दै दुईपटक मुल्य बढाएको छ ।

पेट्रोल, डिजेल, मटीतेलमा प्रतिलिटर तीन ती रुपैयाँ तथा हवाई ईन्धन आन्तरिकतर्फ प्रतिलिटरमा पाँच रुपैयाँ र अन्तर्राष्टियतर्फ प्रतिकेएलमा ७५ डलर मुल्य बढाईएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । – आजको नागरिक दैनिकबाट