काठमाडौं–द्वन्द्वकालीन मुद्दामा जेल परेका बालकृष्ण ढुंगेल रिहा भएका छन् ।


ADVERTISEMENT


सरकारले कैद मिनाहका लागि गरेको सिफारिस राष्ट्रपतिले स्वीकृत गरेपछि ढुंगेल मंगलबार बिहान गणतन्त्र दिवसको अवसरमा जेलबाट छुटेका हुन् ।


ADVERTISEMENT

# # #