काठमाडौं–पश्चिम दाङस्थिथत शान्तिनगर गाउँपालिकाको पातेटाकुरामा झाडापखाला फैलिएको छ । दुषित पानीका कारण फैलिएको झाडापखालाले झन्डै चार सय विारमी परेका छन् ।


ADVERTISEMENT


शान्तिनगर स्वास्थ्यचौकीमा शनिबार बेलुकासम्म ३ सय ८४ विरामी उपचारका लागि पुगेका छन् ।


ADVERTISEMENT

# # #


विरामी हुनेमा अधिकांश झाडापखालाका विरामी उपचारका लागि पुगेका छन् । विरामी हुनेमा अधिकांश महिला छ्न् ।

अहिलेसम्म ३ सय ८४ झाडापखालाका विरामी उपचारका लागि आएका छन् ।, स्वास्थ्यचौकी प्रमुख हरि पुनले भने, विरामी आउने क्रम जारी छ । – आजको नागरिक दैनिकबाट