काठमाडौं–दशैं अगावै उपत्यकाबासीलाई मेलम्चीको पानी खुवाउन अहिले मेलम्ची सुरुङमा फिनिसिङको काम भइरहेको छ ।


ADVERTISEMENT


तर, काम भने कछुवाको गतिमा अगाडि बढेको छ । अघिल्लो बर्षको दशैंमा उपत्यकावासीलाई मेलम्चीको पानी खुवाउने भाका तोके पनि कामले गति लिन नसकेपछि भाका सरेर यस बर्षको दशैंसम्म आइपुगेको छ ।


ADVERTISEMENT

# # #


तर यस बर्षको दशैंसम्ममा पानी खुवाउने भाका पूरा हुने नहुने अझै पनि निश्चित छैन । – आजको नेपाल समाचारपत्रबाट