काठमाडौं–पर्साको पोखरिया नगरपालिका ९ का रघुनाथ साहकी २२ बर्षीया छोरी मधुमाला कुमारीको बिहे २०७१ मा पर्सौनबिर्ताका मनजो साह तेलीसँग धुमधामसाथ भएको थियो ।


ADVERTISEMENT


त्यस्तै तीन बर्ष नबित्दै रघुनाथ छोरी मधुसालाको ज्वाईँ र परिवारजनले हत्या गरेको भन्दै न्यायको खोजीमा जिल्ला अदालतदेखि प्रहरीसम्म धाईहरेका छन् ।


ADVERTISEMENT

# # #


उनी दाईजोका कारण छोरी मारिएको बताउँछन् । वीरगन्ज महानगरपालिका ३१ इस्लामपुरकी २० बर्षीया अन्जुम आराको गत वैशाख १८ मा घरमै शंकास्पद अवस्थामा लास भेटियो ।

दाई नपाएको निहुँमा परिवारका सदस्यले घाँटी थिचेर हत्या गरको माईती पक्षको आरोप छ । – आजको नागरिक दैनिकबाट