काठमाडौं–नेपालको पवित्र भुमी जनकपुर भारतमा गाभ्नु पर्छ भन्ने भारतीय सांसद कृति आजादलाई नेपाल तरुण दलले घोर आपत्ती जनाउदै कडा भन्दा कडा कारबाहीको माग गर्दै प्रेस बिज्ञप्ति जारी गरेको छ ।


ADVERTISEMENT


बिज्ञप्तिमा भनिएको छ “नेपालको राष्ट्रिय अखण्डता माथी बिदेशीबाट धाबा बोल्दा सम्म पनि कुनै प्रतिक्रिया नजनाउने लम्पसारबादी यो ओलि सरकारको थप मुकुण्डो उदाङो भएको छ” भन्ने कुरा समेत बिज्ञप्तिमा बताइएको छ ।


ADVERTISEMENT

# # #