काठमाडौं –संयुक्त विद्यार्थी संगठनले निजी विद्यालयले मनपरी शुल्क लिएको विरोधमा आन्दोलन गर्ने निर्णय गरेका छन् ।
पाँचवटा विद्यार्थी संगठनको मंगलबार बसेको बैठकले बुधबारदेखि आन्दोलन गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


आन्दोलनको कार्यक्रमअनुसार भोलि शिक्षा विभाग घेराउ तथा धर्ना दिने, बैशाख १४ गते देशभरीका स्थानी तहका प्रमुखको कार्यलय घेराउ गर्ने तय गरिएको छ ।


ADVERTISEMENT

# # #