काठमाडौं–नेकपा एमाले स्थायी कमिटीको बैठक आज साँझ बस्ने भएको छ ।


ADVERTISEMENT


साँझ ५ बजे बैठक बोलाइएको पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।


ADVERTISEMENT

# # #


पार्टी एकताबारे अन्यौल देखिएका बेला प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थायी कमिटीको बैठक बोलाएका हुन् ।