काठमाडौं–भौतिकशास्त्री स्टीफन हकिङ्गको अन्तिम संस्कार शनिबार गरिँदैछ ।


ADVERTISEMENT


गएको फागुन ३० गते ७६ वर्षको उमेरमा निधन भएका भौतिकशास्त्री हकिङ्गको क्याम्ब्रिजको युनिभर्सिटी चर्च ग्रेट सेन्ट मेरीमा स्थानीय समय अनुसार दिउँसो २ बजे अन्तिम संस्कार गर्ने तयारी भएको बिबिसीले जनाएको छ ।


ADVERTISEMENT

# # #


उनको अस्तु आउँदो जुनमा वेष्टमिनिस्टरमा रहेको सर आइज्याक न्युटनको समाधिस्थल नजिकै गाड्ने तय भएको छ ।