मधेसबादी पाँच दलबीच एकता, राजपा बन्यो संसद्को पाँचौं ठूलो शक्ति

कामाडौँ– मधेसी मोर्चामा आवद्ध सात दल मध्ये पाँच दलबीच एकता हुने भएको छ। बुधबार राती अवेरसम्म भएको छलफलले एकीकरणको निर्णय भएको हो । सम्भवतः आजै पार्टी एकताको औपचारिक घोषणा हुनेछ। राजेन्द्र महतोको सद्भावना पार्टी, महेन्द्रराय यादवको तराई मधेस सद्भावना पार्टी, महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी र … Continue reading मधेसबादी पाँच दलबीच एकता, राजपा बन्यो संसद्को पाँचौं ठूलो शक्ति