काठमाडौं–प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणमा नेपालको राजनीतिक विषयमा कुराकानी नहुने भएको छ ।


ADVERTISEMENT


निर्वाचनमार्फत राजनीतिक संक्रमण सम्पन्न भईसकेको अवस्थामा अब ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आर्थिक विकासका मुद्धामा छलफल गर्ने गरी कुटनीतिक तयारी थालिएको छ ।


ADVERTISEMENT

# # #


दुवै देशका परराष्ट्र मन्त्रालयले आपसी छलफलका बुँद्धामा आन्तरिक परिस्थितिबारे छलफल नगर्ने तयारी गरिरहेका छन् ।–आजको नयाँ पत्रिकाबाट